नियम ७
दुर्घटनास्थलमा प्राविधिक टोली खटाउनु पर्ने
(१) मन्त्रालयले दुर्घटनाको सूचना
प्राप्त हुनासाथ दुर्घटनाको प्रारम्भिक छानविन गर्न तथा सो सम्बन्धमा आवश्यक
सबुत प्रमाण संकलन गर्ने कार्य समेतको लागि यथाशीघ्र छिटो दुर्घटनास्थलमा
प्राविधिक टोली खटाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खटाइएको प्राविधिक टोलीले दुर्घटनाको छानविन
गरी संकलन गरेको सबुत प्रमाण समेत उल्लेख गरी तत्सम्बन्धी प्रारम्भिक
प्राविधिक प्रतिवेदन मन्त्रालयको सचिव समक्ष पेश गर्नु पर्नेछ ।